विकिमेनिया
१४-१८ अगस्टलाई तपाईको पात्रोमा छुट्याउन नभुल्नुहोला !
१४-१८ अगस्टलाई तपाईको पात्रोमा छुट्याउन नभुल्नुहोला !
यस्तो संसारको कल्पना गरौ जहाँ यस ग्रहको प्रत्येक व्यक्तिहरुलाई सम्पूर्ण मानव ज्ञानको पहुँच हुनेछ । Stronger Together: Wikimedia, Free Knowledge and the Sustainable Development Goals
विकिमेनिया भनेको के हो?
विकिमेनिया सम्पूर्ण स्वतन्त्र ज्ञानका परियोजनाहरू सम्बन्धि विकिमेडिया फाउन्डेसनले आयोजना गर्ने बार्षिक सम्मेलन हो । –
Commons,
MediaWiki,
Meta-Wiki,
Wikibooks,
Wikidata,
Wikinews,
Wikipedia,
Wikiquote,
Wikisource,
Wikispecies,
Wikiversity,
Wikivoyage,
Wiktionary – तिन दिने सम्मेलन, छलफल, भेटघाट, तालिम तथा कार्यशालामा विश्वका सयौं स्वयंसेवकहरू तथा स्वतन्त्र ज्ञानका नेतृत्व गर्ने व्यक्तिहरू सहभागी भएर नयाँ परियोजना तथा पहुँच तथा अन्य विविध कार्य सम्बन्धि छलफल, विचार आदान प्रदान गरिन्छ ।
विकिमेनिया २०१९ स्विडेनको स्टकहोम विश्वविद्यालयमा १४ देखि १८ अगस्ट २०१९ सम्म संचालन हुँदैछ । Follow us on social media: Facebook, Instagram and Twitter.
- Liljevalchs
- Museum of Medieval Stockholm
- Museum of Spirits
- Nobel Prize Museum
- The Royal Palace
- Skansen
- Storkyrkan
- Swedish History Museum
- Vrak – Museum of Wrecks
- रोयल आर्मरी
- Maritime Museum
- Swedish National Museum of Science and Technology
- प्राकृतिक इतिहासको स्विडेनी संग्रहालय
- हलवाइल संग्रहालय
समर्थकहरू